राष्ट्रपति विराटनगर आउने, स्वागतको लागि महेन्द्र मोरङमा मुल समारोह समिति गठन

राष्ट्रपति विराटनगर आउने, स्वागतको लागि महेन्द्र मोरङमा मुल समारोह समिति गठन

विराटनगर, ६ पुस ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति बिद्यादेवी भण्डारीको स्वागतको लागि दुई सय एक सदस्य  मुल समारोह समिति गठन गरिएको छ । यही पुस तेश्रो साता हुने विराटनगर भ्रमणको शिलसिलामा राष्ट्रपति महेन्द्र मोरङ आउने कार्यक्रम तय भएको छ । क्याम्पसले १५ सदस्य स्वात तथा ब्यवस्थापन समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख बाबुराम तिमल्सेना संयोजक रहेको समिति गठन गरिएको हो । राष्ट्रपति भण्डारी क्याम्पसको पुर्ब बिद्यार्थी तथा नेता भएकोले एक बर्ष अघि नै आउने कार्यक्रम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्