ईलाममा आगलागी हुँदा १० लाख बराबरको क्षति

<span class='c1'>ईलाममा आगलागी हुँदा १०</span> <span class='c2'>लाख  बराबरको क्षति</span>

ईलाम, ८ पुस ।  इलामको सूर्योदय नगरपालिका ५ ओरेन्जीभ्यालीमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ।  स्थानीय लोक बहादुर लिम्बुको भान्सा घरमा सुरु भएको आगोले उनको र बलबहादुर लिम्बुकोसमेत घर जलेको प्रहरीले जनाएको छ। आगलागीका कारण दुवै घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ।  प्रहरी र स्थानीवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्