काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी

काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा  आगलागी

काठमाडौं, ८ पुस  । काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा केही बेर अघि आगलागी भएको छ । विद्युत सर्ट भएर आलो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । विद्युत सर्ट भएर आगो लागी भएको अनुमान गरिएपनि खास कारण पत्ता लागेको छैन । आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ । क्षतिको विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्