ईलाममा प्रेमकाे रुखबाट लडेर मृत्यु

<span class='c1'>ईलाममा  प्रेमकाे </span> <span class='c2'>रुखबाट लडेर मृत्यु</span>

इलाम, १० पुस ।  इलाममा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर १ का प्रेमबहादुर राईको रुखबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार चापको रुखमा चडेर घाँस झार्ने क्रममा राई रुखबाट लडेर गम्भीर घाइते भएका थिए । उपचारका लागि इलाम अस्पतालतर्फ ल्याउने क्रममा राईको बाटोमै ज्यान गएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्