बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले यसरी मनाए क्रिसमस इभेन्ट

<span class='c1'>बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले</span> <span class='c2'>यसरी मनाए क्रिसमस इभेन्ट</span>

बिराटनगर पुस ११ ।

बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस इभेन्ट आयोजना गरिएको छ ।

सोमबार सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न खाना,खेल स्टलहरु राखेका थिए । साथै बिद्यार्थीहरुले बिभिन्न सांगितिक कार्यक्रम साथै फेशन शो आयोजना गरेको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताए । कार्यक्रममा अतिथि कलाकारको रुपमा एक खुट्टाले नाच्ने निलाम ढुंगानाको प्रस्तुति रहेको थियो भने उनले बिद्यार्थीहरुलाई जसतो सुकै कठिन परिस्तिथिमा पनि हिम्मतका साथ काम गरे सफल हुन सकिने भनेर बताउदा बिद्यार्थीले उनलाई तालीले प्रोत्साहन गरेका थिए ।

कलेजमा हरेक बर्ष क्रिसमस इभेन्ट , दशैँ कार्निभल लगायतका कार्यक्रम हुदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर , हेराल्ड कलेज काठमाडौँ, इस्लिंग्टन कलेज काठमाडौँ, , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्