विराटनगरकाे शंकरपुरमा आफ्नै घरको छतबाट लडेर युवतीको मृत्यु

<span class='c1'>विराटनगरकाे शंकरपुरमा आफ्नै घरको छतबाट</span> <span class='c2'>लडेर   युवतीको मृत्यु</span>

विराटनगर, ११ पुस। बिराटनगर महानगरपालिका-१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर १ युवतीको मृत्यु भएको छ । आज दिउँसो  आफ्नै घरको छतमा घाम तापी रहेकी २२ बर्षीया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि तत्काल बिराट अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्