परराष्ट्र मन्त्रालयको अर्को भूल : मृतकलाई श्रद्धाञ्जलि होईन बधाई

<span class='c1'>परराष्ट्र मन्त्रालयको अर्को भूल :</span> <span class='c2'>मृतकलाई श्रद्धाञ्जलि होईन बधाई</span>

काठमाडौं, ११ पुस। परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्ती निकाल्ने क्रममा अर्काे भूल गरेको छ । इण्डोनेशियामा आएको सुनामीबाट ज्यान गएकाहरु प्रति श्रद्धाञ्जलि अर्पण गरेको बारे जारी गरिएको विज्ञप्तीमा परराष्ट्र मन्त्रालयले गलत शब्द उल्लेख गर्दा मन्त्रालयको आलोचना सुरु भएको छ ।

विज्ञप्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना उल्लेख गरिएको छ । पहिलो लाईनमा नै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार इण्डोनेसियामा गएको सुनामी प्रति बधाई दिएको उल्लेख गरिएको छ । विदेशी मुलुकहरुको लागि भनेर जारी गरिएको यो विज्ञप्तीमा सामान्य त्रुटी समेत ख्याल नगरी जारी गरिएको यो विज्ञप्तीले दुनियाँ हसाउने भन्दा थप केही काम नगर्ने भन्दै आलोचना हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्