सुनसरीको गढीमा अध्यक्ष कप फुटबल हुँदै

<span class='c1'>सुनसरीको गढीमा अध्यक्ष</span> <span class='c2'>कप फुटबल हुँदै</span>

अमर काफ्ले

इनरुवा । सुनसरीको गढी गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । सर्भिस यूवा क्लबको संयोजनमा गढी गाउँपालिकाको कार्यालय औराबनीले पुष २३ गतेबाट प्रतियोगिता संचालन गर्न लागेको हो ।

गढी खेल मैदानमा संचालन हुने प्रतियोगिताको फाइनल खेल पुष ३० गते हुने छ । वडाका ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको बिजेताले ट्रफि सहित २१ हजार नगद प्राप्त गर्नेछ ।

दोस्रो हुनेले १५ हजार र तेस्रो हुने फुटबल टिमले १० हजार पुरस्कार पाउने गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्