सामाजिक संजाल फेसबुकको समुहबाट सामाजिक काम गर्दै मोरङका यी युवतीहरु

<span class='c1'>सामाजिक संजाल फेसबुकको समुहबाट सामाजिक</span> <span class='c2'>काम गर्दै मोरङका यी युवतीहरु</span>

बिराटनगर पुष १३ ,

सामाजिक संजाल फेसबुकमा एउटा यस्तो समुह छ जसले एकजुट भएर बिभिन्न सामाजिक काम गर्दै आएको छ । "वोमन्स रुम रिलोडेड" (डब्लूआरआर) नाम गरेको समुहका मोरङ जिल्लाका युवतीहरुले तराईको चिसोबाट पिडित सुनसरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाआश्रममा न्यानो कपडा साथै खानेकुरा वितरण गरेका छन् ।

शुक्रबार एक कार्यकमबीच डब्लूआरआर मोरङका युवतीहरुको समुहले उक्त आश्रममा गएर सहयोग गरेको समुहकि सदस्य मनिला सुबेदीले आवर बिराटनगरलाई जानकारी दिईन ।

उनीहरुले बिभिन्न ठाउँमा चटपटे बेचेर साथै हरेक सदस्यबाट दिनको १ रुपैया उठाएर बिभिन्न सामाजिक काम गर्दै आएको अर्की सदस्य स्वर्णीमा मास्केले जानकारी दिईन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्