इटहरीमा नयाँ वर्षको अवसरमा मंकी टेम्पलको कन्सर्ट कुश रेस्टुरेन्टमा

इटहरीमा नयाँ वर्षको अवसरमा मंकी टेम्पलको कन्सर्ट कुश रेस्टुरेन्टमा

बिराटनगर पुष १४ ,

इटहरीको कुश रेस्टुरेन्टमा नयाँ बर्षको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ ।  नयाँ वर्षको अवसरमा मंकी टेम्पल ब्याण्डको कन्सर्ट हुने भएको हो  । मंकी टेम्पलसहित  उक्त कार्यक्रममा डिजे सौगातले पनि कार्यक्रम गर्ने रेस्टुरेन्टका  निर्देशक कृतिम पौडेलले जानकारी दिए ।

रेस्टुरेन्टमा डिसेम्बर ३१ तारिकका दिन साँझ ७ बजेदेखि  उक्त कार्यक्रम हुने  पौडेलले बताए । कुश रेस्टुरेन्टमा केहि महिना अघि मात्रै संचालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्