सुनसरीको दुहबीमा एक पुरुषको शव फेला

<span class='c1'>सुनसरीको दुहबीमा एक</span> <span class='c2'>पुरुषको शव फेला</span>

बिराटनगर पुष १६ । सुनसरीको दुहबीमा आज एक पुरुषको शव फेला परेको छ ।
सुनसरी–मोरङ सिचाई आयोजनाको दुहबी नगरपालिका–११ स्थित सिमरवना नहरमा डुबेको अवस्थामा सोमबार बिहान शव फेला परेको हो ।

दुहबी १० का अन्दाजी ३६ बर्षका बल्लु रिसिदेवको शव फेला परेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्