भेडेटार रहेकाे साँगुरीगढीलाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने

<span class='c1'>भेडेटार रहेकाे साँगुरीगढीलाई  प्रदेश सरकारले</span> <span class='c2'>पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने</span>

धरान, १७ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरान उपमहानगरपालिकासँग जोडिएको पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्न लागिएको बताए । अङ्ग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा आजदेखि शुरु भएको सातौँ खाना महोत्सवको उद्घाटन गर्दै उहाँले भेडेटारको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

महोत्सव यही पुस १८ गतेसम्म चल्ने होटल एशोसिएशनका अध्यक्ष जीतेन्द्र रुम्दालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्