भाेजपुरमा रुद्राक्षको रुखले किचेर एक जनाको मृत्यु

भाेजपुरमा रुद्राक्षको रुखले किचेर एक जनाको मृत्यु

भोजपुर, १८ पुस ।   षडानन्द नगरपालिकामा रुखले किच्दा एक जनाको ज्यान गएको छ । रुखले किचेर षडानन्द नगरपालिका–४, का ६० वर्षीया दुर्गाबहादुर राईको ज्यान गएको हो । रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमै राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  मृतकको शवलाई पोष्टमार्टमको लागि खाँदबारी अस्पताल संखुवासभा लगिएको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्