सुनवर्षीमा बिद्यालयलाई कम्प्युटर तथा खेलकुद सामाग्री वितरण

सुनवर्षीमा बिद्यालयलाई कम्प्युटर तथा खेलकुद सामाग्री वितरण

बिराटनगर पुष १८ ,

लायन्स लियो क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ रङ्गेलीद्वारा विरेन्द्र पब्लिकमावि सुनवर्षीमा कम्प्युटर तथा खेलकुद सामाग्री वितरण गरेको छ । कार्यक्रममा बिद्यालयलाई ३ थान कम्प्युटर र खेलकुद सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा लाईन्स डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर अनन्त भेटवाल ,पास्ट डिस्टृक्ट गभर्नर लीला ढुङ्गेल, क्याबिनेट सचिव रेवत कार्की ,सुनवर्षी नगरपालिकाका मेयर र उपमेयर लगायतको उपस्थिती रहेको लियो क्लब अफ विराटनगरका संस्थापक अध्यक्ष बिबेक लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्