विद्यार्थी र अभिभावकलाइ देखाइयाे ‘काँचाे’ चलचित्र

<span class='c1'>विद्यार्थी र अभिभावकलाइ</span> <span class='c2'>देखाइयाे ‘काँचाे’ चलचित्र</span>

माेरगंकाे बुढिगंगा गाँउपालिकामा अवस्थित एक विद्यालयमा 'काँचाे' नामक चलचित्र देखाइएकाे छ । बुढिगंगा गाँउपालिका वडा नम्बर ३ बाँसबारीमा अवस्थित श्री जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षकहरुलाइ उक्त चलचित्र देखाइएकाे हाे ।

चलचित्र बाल मनाेविज्ञान र अभिभावक चेतनामा आधारित रहेकाे विद्यालयका अंग्रेजी माध्यम संयाेजक विशाल अग्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्