के कारणले मृत्यु भयाे प्रहरी जवान दाहालकाे ! विराटनगरकाे पराेपकारघाटमा अन्त्यष्टी

<span class='c1'>के कारणले मृत्यु भयाे  प्रहरी</span> <span class='c2'>जवान दाहालकाे ! विराटनगरकाे पराेपकारघाटमा अन्त्यष्टी</span>

उदयपुर, २० पुस । प्रहरी चौकी बसाहा उदयपुर दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत रहेका प्रहरी जवान प्रकाश दाहालको उपचारको क्रममा मृत्यु भएको छ । गत पुस ७ गते ड्युटीमा रहेका दाहाल अचानक बिरामी भए पश्चात जिल्ला अस्पताल गाईघाटमा उपचारको लागी लगिएकोमा उपचार हुन नसकी  थप उपचारको   धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा  समेत उपचार हुन नसके पश्चात विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा उनकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  मृतककाे विराटनगरस्थित पोखरीया परोपकार घाटमा  अन्त्यष्टी गरीएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्