सुनसरीमा अर्नाले हानेर २ जना घाईते

<span class='c1'>सुनसरीमा अर्नाले हानेर</span> <span class='c2'>२ जना घाईते</span>

सुनसरी, १९ पुस । सुनसरीको कोशी गाउपालिका-३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् ।  कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष  १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबै जनाको धरान स्थित बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पश्चात अखलेश डिस्चार्ज भईसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्