खाेटाङमा गाई गोठमा आगलागी, ३ लाखको क्षति, दुई चाैपाया जले

खाेटाङमा गाई गोठमा आगलागी, ३ लाखको क्षति,  दुई चाैपाया जले

खोटाङ, २१ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ फुलवारीमा आगलागी हुँदा  ३ लाख मूल्य बराबरको क्षति भएको छ । केशव आचार्यको गाई गोठमा आगलागी  गोठमा अचानक आगलागी भएको थियो । गलागीबाट गोठमा भएको काठपात, पराल र गोठमा बाँधेको २ वटा चौपाया जलेर मरेकाे छ ।  आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ भने आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्