क्याप्टेन बिजय लामा बिराटनगरमा ,आज साँझ बिग होटेलमा कार्यक्रम हुने

<span class='c1'>क्याप्टेन बिजय लामा बिराटनगरमा ,आज</span> <span class='c2'>साँझ बिग होटेलमा कार्यक्रम हुने</span>

बिराटनगर पुष २२ ,

बिराटनगरको बिग होटेलमा आज साँझ डाइन विथ विजय लामा कार्यक्रम हुने भएको छ । विजय लामा एयरलाइन्सका क्याप्टेन साथै सामाजिक अभियन्ताको रुपमा चिनिन्छन । उनले आज साँझ बिग होटेलमा आफ्नो सामाजिक अभियान कालिकोटमा भएको आगलागी पिडितलाई सहयोग गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने तथा होटेलले आज साँझ हुने बिक्रिबाट २०% रकम आगलागी पिडितलाई सहयोग गर्ने होटेल म्यानेजर केशब पौडेलले जानकारी दिए ।

आज ६ बजे देखि १० बजेसम्म उक्त कार्यक्रम हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्