मोरङमा गठन भयो, जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल, हिंसा नियन्त्रण हाेला त ?

<span class='c1'>मोरङमा गठन भयो, जिल्ला स्तरिय लैंगिक हिंसा</span> <span class='c2'>नियन्त्रण संजाल, हिंसा नियन्त्रण हाेला त ?</span>

विराटनगर, २२ पुस ।
मोरङ जिल्लामा “लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्य संचालन विधि” २०७५ जारी गरिएको छ । कार्यसंचालन बिधि अनुसार जिल्ला स्तरिय लैंगिक हिंसा नियन्त्रण संजाल समितिको गठन गरिएको हो ।
जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रकाश साह, मोरङ जिल्लाका प्रहरी प्रमुख मनोज कुमार के.सी., नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, ईन्सेक विराटनगरका प्रमुख सोमराज थापा, वपरडेक मोरङका प्रमुख सन्जु साह, केन्द्रिय बालकल्याण समिति मोरङका प्रतिनिधी सुमन अधिकारी रहेका छन् । त्यस्तै एविसि नेपालकी अध्यक्ष बिष्णु शर्मा, जिल्ला बालक्लब मोरङका सचिव सुरेन्द्र घिमिरे, माईती नेपालका संयोजक विनोद पोखरेल, सामुदायिक सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मिना जोशी पनि सदस्यमा छन् । विराट ब्यापार संघ मोरङका अध्यक्ष शिव रिजाल, समाजसेवी डा. भेष प्रसाद धमला, प्राध्यापक डा. खगेन्द्र आचार्य लगायतकाको उपस्थितीमा संजाल गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्