बिराटनगरको मौसम : बिराटनगरमा केहि दिनदेखि तापक्रम बढ्यो

बिराटनगरको मौसम : बिराटनगरमा केहि दिनदेखि तापक्रम बढ्यो

बिराटनगर पुष २३

उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिराटनगरको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । बिराटनगरमा केहि दिनदेखि तापक्रम बढेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्