माेरङमा गुट्खा खाँदा घाटीमा अड्किएर मृत्यु

<span class='c1'>माेरङमा गुट्खा खाँदा</span> <span class='c2'>घाटीमा अड्किएर मृत्यु</span>

विराटनगर,  २४ पुस। मोरङको सुन्दर हरैचा- ३ गछियामा गुट्खा खाँदा घाटीमा अड्किएर १ जनाको मृत्यु भएकोछ । सोमबार साँझ   सोहि स्थान बस्ने बर्ष ३५ का शर्मानन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए ज्यान गएकाे हाे।  गुटखा खाएर विरामी परेकाउनकाे उपचारकाे क्रममा विपी काेईराला स्वास्थ्य प्रतिष्ठानमा उपचारकाे क्रममा ज्यान गएकाे  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्