राष्ट्रिय सहकारी बैंकको बिराटनगर शाखा अधिकृत पुरस्कृत

राष्ट्रिय सहकारी बैंकको बिराटनगर शाखा अधिकृत पुरस्कृत

बिराटनगर पुष २५ ,

राष्ट्रिय सहकारी बैंकको पुस २१ र २२ गते १५ औ साधारणसभा सम्पन्न भएको छ  । काठमान्डौमा भएको साधारणसभामा बिराटनगर क्षेत्रीय कार्यालयका शाखा अधिकृत बिराटनगर निवासी प्रभु पोखरेल आर्थिक बर्ष ७४/७५ को नेपाल भरी रहेका ४५ शाखा मध्ये उत्कृस्ट शाखा अधिकृत हुन सफल भइ पुरस्कृत भएका छन्  । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले वहालाई सम्मानित गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्