बिराटनगरमा सडक नबनाएपछी जनाताले आफै सडक बन्द गरे

बिराटनगरमा सडक नबनाएपछी जनाताले आफै सडक बन्द गरे

बिराटनगर पुष २५

बिराटनगरको पुष्पलाल चोकमा आज बिहानदेखी स्थानिय आक्रोसित भएका छन । बिराटनगर महानगरपालिकाले सडक समयमा मार्मत नगरेको आरोप लगाउदै स्थानियले सडक अवरुध गरेका छन । सडक नबन्दा दुर्घटना बढेको , वातावरण प्रदुशित भएको कारण दवाव स्वरुप सडक बन्द गर्नु परेको स्थानियले बताएका छन ।

धुलोले सडकमा हिंड्न नसक्ने वातावरण भएपछी आन्दोलन गर्नु परेको स्थानियको गुनसो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्