विराटनगरबाट हराएको मोवाईल प्रहरीले भेटेर धनीलाई बुझायो

विराटनगरबाट हराएको मोवाईल  प्रहरीले भेटेर धनीलाई बुझायो

विराटनगर, २५ पुस ।

प्रहरीले मोवाईल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । विराटनगर महानगरपालिका वडा नं. १२ की सानिद्या अधिकारीको ८० हजारको मोवाईल फेलापारी बुझाएको हो । अधिकारीले निवेदन दिए पश्चात जिल्ला प्रहरी कार्यालय मोरङले मोवाईलको खोजतलास गरी फेला पारेको मोबाईल बितरण गरेको हो । पुस महिनामा मात्र जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलास गरी १५ थान मोवाईल सम्बन्धित धनीलाई बुझाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्