बिराटनगरको एडु मार्कमा लोक सेवा तयारी तथा जापानिज कक्षा सुरु

<span class='c1'>बिराटनगरको एडु मार्कमा लोक सेवा</span> <span class='c2'>तयारी तथा जापानिज कक्षा सुरु</span>

बिराटनगर पुष २६ ,

बिराटनगरको संसारीमाइस्थानमा रहेको एडु मार्कमा लोक सेवा तयारी कक्षा तथा जापानिज कक्षा सुरु गरिएको छ । मंगलबार सस्थामा उक्त कोर्षको अभिमुखीकरण कार्यक्रम गरिएको एडु मार्कका निर्देशक रवी गुप्ताले जानकारी दिए । उनका अनुसार बिषयमा विज्ञहरुबाट एडु मार्कमा लोक सेवा तयारी कक्षा तथा जापानिज कक्षा सुरु गरिएको जानकारी दिए  ।

यसले बिराटनगर मै लोक सेवा तयारी कक्षा लिन सकिने वातावरण बनेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्