सुनसरीको धरानबाट वेपत्ता भएका एक युवा रामधुनीमा मृत फेला

<span class='c1'>सुनसरीको धरानबाट वेपत्ता भएका</span> <span class='c2'>एक युवा रामधुनीमा मृत फेला</span>

धरान पुष २७ । सुनसरीको धरानबाट वेपत्ता भएका एक  युवा रामधुनी  नगरपलिका–७ मा मृत फेला परेका छन् ।

गत पुस २१ गतेदेखि घरबाट वेपत्ता भएका धरान १७, शान्ति टोलका १८ बर्षीय छिरिङ तामाङ बुधबार साँझ रामधुनी नगरपालिका ७ मा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार छिरिङको शव सुनसरी सामुदायिक वनभित्रको लटरहोली जंगलमा रहेको जरुवा पानीको कुलोमा फेला परेको थियो ।

शवलाई मृतकका परिवारजनले पिहिचान गरे पछि आज परिवारलाई जिम्मा लगाइएको थियो । उनी ४ दिनदेखि बेपत्ता भएपछि परिवारले खोजी गरिरहेका थियो । मृत केही सुस्त मनस्थिति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्