सुनको मूल्य ६० हजार नाघ्यो, कति छ आज ?

सुनको मूल्य ६० हजार नाघ्यो, कति छ आज ?

काठमाडौँ, २७ पुस। शुक्रबार (पुस २७) सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ । यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्