फाल्गुनन्द गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मीले झापा ११ सँग भिड्ने

<span class='c1'>फाल्गुनन्द गोल्डकप :   उपाधिका लागि त्रिभुवन</span> <span class='c2'>आर्मीले  झापा ११ सँग  भिड्ने</span>

पाँचथर, २८ पुस ।  फिदिममा जारी रुस्लान दसौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा त्रिभुवन आर्मीले उपाधिका लागि झापा ११ सँगको भीडन्त पक्का गरेको छ। फाइनल यात्राका लागि आर्मीले शनिबार फिदिम माविको खेल मैदानमा पाहुना टोली रोयल फुटबल क्लव दार्जीलिङ भारतलाई एकका बिरुद्ध दुई गोलले स्तब्ध पार्‍यो आर्मीलाई जीताउन खेलको १६ औँ मिनेटमा राजेश पौडेल र ८९ औँ मिनेटमा एरिक विष्टले गोल गरे। दार्जीलिङका लागि भने २१ औँ मिनेटमा सिद्धान्त क्षत्रीले गोल गरे। खेलको म्यान अफ् दि म्याच आर्मीका एरिक विष्ट बने। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे।  अब उपाधिका लागि आर्मीले सोमबार झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले चारलाख र उपविजेताले दुईलाख रुपैयाँ पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्