श्रीमानले बोतल प्रहारगर्दा श्रीमतीको मृत्यु

श्रीमानले  बोतल प्रहारगर्दा श्रीमतीको मृत्यु

ईलाम, २९ पुस। ईलामको सन्दकपुर गाउपालिका-५ बतासेमा श्रीमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।  बर्ष ३५ को सोम बहादुर गुरुङ र  श्रीमति बर्ष ३५ की निरमाया गुरुङ बिच बादबिवाद भएको थियो । बिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।   सोम बहादुर गुरुङलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्