घरदैलोमा स्वास्थ्य सेवा अन्तरगत दादरबैरियामा शिविर

<span class='c1'>घरदैलोमा स्वास्थ्य सेवा</span> <span class='c2'>अन्तरगत दादरबैरियामा शिविर</span>

विराटनगर, २९ पुस ।
घरदैलोमा स्वाथ्यसेवा पुु¥याउने उदेश्यले धनपालथान गाँउपालिकाले मोरङको दादरवैरियामा स्वाथ्य शिविर संचालन गरेको छ । स्वास्थ्य शिविरमा ४ सय ८६ जनाले स्वास्थ्य सेवा पाएका छन । शिविरमा विराटनगर स्थित कोशी अन्चल अस्पतालका सातजना विशेषज्ञ डाक्टरहरुले सेवा दिएको वडा नम्बर ६ का वडाध्यक्ष मोहमद्ध हुुसेनले वताए । शिविरमा नाक, कान, घाटीका विरामी उपचारका लागि बढी आएको डाक्टर रोशन खडकाले वताए । शिविरमा आएका जटिल खालका विरामीलाई कोशी अन्चल अस्पतालमा उपचारको व्यवस्था मिलाईएको वडाध्यक्ष हुुसेनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्