विराटनगर, २९ पुस ।
घरदैलोमा स्वाथ्यसेवा पुु¥याउने उदेश्यले धनपालथान गाँउपालिकाले मोरङको दादरवैरियामा स्वाथ्य शिविर संचालन गरेको छ । स्वास्थ्य शिविरमा ४ सय ८६ जनाले स्वास्थ्य सेवा पाएका छन । शिविरमा विराटनगर स्थित कोशी अन्चल अस्पतालका सातजना विशेषज्ञ डाक्टरहरुले सेवा दिएको वडा नम्बर ६ का वडाध्यक्ष मोहमद्ध हुुसेनले वताए । शिविरमा नाक, कान, घाटीका विरामी उपचारका लागि बढी आएको डाक्टर रोशन खडकाले वताए । शिविरमा आएका जटिल खालका विरामीलाई कोशी अन्चल अस्पतालमा उपचारको व्यवस्था मिलाईएको वडाध्यक्ष हुुसेनले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया लेख्नुहोस