संखुवासभामा आगलागीबाट १० लाखको क्षति

<span class='c1'>संखुवासभामा आगलागीबाट १०</span> <span class='c2'>लाखको क्षति</span>

संखुवासभा, २९ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ हाईङलामा  आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने तिलक बहादुर राईको घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा  राईको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ ।  उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्