बिराटनगरमा लायन्स क्लबले बिद्यार्थीलाई शिक्षिक सामग्री वितरण

बिराटनगरमा लायन्स क्लबले बिद्यार्थीलाई शिक्षिक सामग्री वितरण

बिराटनगर पुष २९ ,

लायन्स क्लब अफ बिराटनगर डाइनो र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा शहिद प्रावि बिराटनगर वडा नम्बर ४ मा "मेल्विन जोन्स डे सेलेब्रेसन" कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा क्लबहरुले ब्याग, कापी, पेन्सिल जस्ता सामाग्रीहरु बितरण गरेका थिए । साथै बिश्वको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स क्लबको स्थापना गर्ने मेल्विन जोन्सको जन्मदिनमा बिद्यार्थी माझ क्लबहरुले केक काटेर मनाएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्