काँकडभिट्टा पुष २९ , झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् ।