विराटनगरमा प्रदेशको नाम र स्थायी राजधानी चाडो टुङ्गयाउन दवाव

<span class='c1'>विराटनगरमा प्रदेशको नाम र स्थायी</span> <span class='c2'>राजधानी चाडो टुङ्गयाउन दवाव</span>

विराटनगर, ३० पुस । प्रदेश नम्बर एकको राजधानी र नाम अहिले सम्म टुङ्गयाउन नसकेको भन्दै जन दवाव दिन थालिएको छ । यसैविच विराटनगरमा नागरिक अगुवा कार्यकर्ताहरुले एक नम्बर प्रदेशको नाम र स्थायी राजधानी चाडो टुङ्गयाउनु पर्ने माग गर्दै प्रदेश सरकारलाई दवाव दिएका हुन् ।
प्रदेशनको नाम र राजधानी चाडो टुङ्गाउनुपर्ने भन्दै विराटनगर नागरिक अगुवा कार्यकर्ताहरुले विराटनगरको ट्राफिक चोकमा सोमबार भेला भई हात प्लेकार्ड बोकेर जन दवाव दिएका थिए । उनीहरुले प्रदेशको नाम ,प्रदेशको स्थायी राजधानी ,महङी ,भ्रस्टाचार नियन्त्रण र सुशासनको माग लेखिएका प्ले कार्ड बोकेर जनादवाव दिएको नागरिक अगुवा उत्तम ढुङ्गेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्