ईनरुवामा जारी क्रिकेट प्रतियाेगितामा प्रदेश ७ विजयी, आज प्रदेश ७ र ५ भिड्ने

<span class='c1'>ईनरुवामा जारी क्रिकेट प्रतियाेगितामा प्रदेश ७ विजयी,</span> <span class='c2'> आज प्रदेश ७ र ५ भिड्ने</span>

सुनसरी, १ माघ । सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत साेमबारकाे खेलमा प्रदेश नम्बर ५ विजयी भएको छ ।  इनरुवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको हाे । २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतीय टिमलाई ४९ दशमलव १ ओभरमा २ सय ३० रनको स्कोरमा अलआउट पार्दै २३ रनको जित निकालेको प्रदेश नम्वर ५ ले गु्रप सी अन्र्तगतकोे खेलमा बिजयी सुरुवात गरेको हो । खेलको म्यान अफ द म्याच रुपेश कुर्मी घोषित भए । प्रतियोगिताअन्र्तगत आजको खेल प्रदेश नम्वर ७ र प्रदेश नम्वर ५ बिच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्