बिराटनगरमा भारतीय हट नायिका तथा आइटम गल राखी सावन्त आउने

<span class='c1'>बिराटनगरमा भारतीय हट नायिका तथा</span> <span class='c2'>आइटम गल राखी सावन्त आउने</span>

बिराटनगर माघ १ ,

बिराटनगरमा एक पछी अर्को सांगीतिक तथा मनोरञ्जन मुलक कार्यक्रम आयोजना भइरहेका छन् । बिराटनगरमा अर्को एउटा कार्यक्रम हुने भएको छ । सहन्सा इन्टरनेसनलको आयोजनामा माघ १६ गते बिराटनगरको गोपाल फन पार्कमा भारतीय हट नायिका राखी सावन्तको कार्यक्रम हुन् लागेको हो  ।

आइटम गलको रुपमा भारतमा परिचित राखी  पहिलोपटक बिराटनगर आउन लागेकी हुन् । उनलाई ७ लाख खर्च गरेर ल्याउन लागिएको आयोजक सलिम अन्सारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्