बिराटनगरकि रेश्माको “इन्सटाको फोटो” गितको भिडियो सार्वजनिक (भिडियो सहित)

बिराटनगरकि रेश्माको “इन्सटाको फोटो” गितको भिडियो सार्वजनिक (भिडियो सहित)

बिराटनगर माघ १  , बिराटनगरकि मोडेल तथा नायिका रेश्मा घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मिस पुर्वेली सुपर मोडल हुदै चलचित्र र अहिले सामाजिक सञ्जाल टिकटकमा “रानी” को दर्जा पाएकी रेश्मा घिमिरेको चर्चा निकै बढेको छ । बिराटनगर ११ घर भएकी उनि पेशाले नर्स हुन् तर उनको लगाव भने नर्सिंङ संगसंगै मनोरञ्जन क्षेत्रमा पनि रहेको छ ।

उनको नयाँ म्युजिक भिडियो "इन्सटाको फोटो" सार्वजनिक भएको हो । काली प्रसाद बास्कोटाको शब्द ,संगीत साथै स्वर रहेको उक्त गित जी २१ प्रोडक्सनले तयार पारेको हो । भिडियोमा रेश्मासंगै आशिफ शाहलाई पनि देख्न सकिन्छ ।

यस्तो छ भिडियो :

https://www.youtube.com/watch?v=dAxZX2jQNLI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्