विराटनगरमा उखु खेतीमा भिषण आगलागी, आगो निभाउने प्रयास जारी

विराटनगरमा उखु खेतीमा भिषण आगलागी, आगो निभाउने प्रयास जारी

विराटनगरमा आगलागी भएको छ । आज दिउँसो विराटनगर साकेला मार्ग पछाडि धुधुवापारि उखु खेतीमा आगलागी भएको जानकारी प्राप्त भएको छ ।

दमकलले आगो निभाउने प्रयास भईरहेको जानकारी प्राप्त भएको छ  । थप जानकारी आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्