बेलबारीको लोकप्रिय कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन

बेलबारीको लोकप्रिय कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन

बेलबारी ।

मोरङको बेलबारी १ मा रहेको पुरानो तथा चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ ।
लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा अल्पायुमै नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन ।

तेह्थुमबाट बि.स २०५९ सालमा बेलबारी आएर उनले निरन्तर होटल ब्यबसाय सञ्चालन गर्दै आएका थिए । कार्कीका एक श्रीमती,दुई छोरा र एक छोरी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्