भूगर्भविद्को निष्कर्ष–नेपालमा ठूलो भूकम्पको सम्भावना कायमै

भूगर्भविद्को निष्कर्ष–नेपालमा ठूलो भूकम्पको सम्भावना कायमै

जुरिच । अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले फेरिपनि नेपालमा ८ म्याग्निच्युड भन्दा माथिको भूकम्प जान सक्ने तथ्य औंल्याएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट सिर्जित समस्याको अझै समाधान भइनसकेको अवस्थामा यो तथ्य बाहिर आएको हो ।  इण्डियन र युरेसियन प्लेटको अध्ययनका क्रममा भूभर्गविदहरु सो तथ्यमा पुगेको रिपोर्टमा जनाइएको छ ।  इन्स्टिच्युट अफ जियोफिजिक्सका विज्ञ लुका दाल जिलियोले जमिनभित्र अझै पनि दबाब रहेको जनाएका छन् । https://www.futurity.org/earthquakes-nepal-1958582/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्