सुनसरीमा दर्दनाक मृत्यु, नहरमा माेटरसाईकलले थिचेकाे अबस्थामा शव भेटियाे

<span class='c1'>सुनसरीमा दर्दनाक मृत्यु, नहरमा माेटरसाईकलले</span> <span class='c2'>थिचेकाे अबस्थामा शव भेटियाे</span>

दुहवी,३ माघ । सुनसरीको दुहबीमा माेटरसाईकल  सहित डुबेको अवस्थामा शव फेला परेकाे छ  ।

दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का   ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो । को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा माथिबाट माेटरसाईकलले थिचेकाे अबस्थामा शव फेला परेकाे ईलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।  भेटिएको शव रातीकाे समयमा मापसे  गरी अनियन्त्रित दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।  माेटरसाईकल  दुर्घटना भएर नहरमा पसेपछि मृतककाे टाउकाे तल परेर माथिबाट माेटरसाईकलले  थिचेपछि मृत्यु भएकाे दुर्घटनाकाे प्रकृतिबाट देखिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्