मोरङमा ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण सडकमै थालियो

मोरङमा ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण सडकमै थालियो

विराटनगर माघ ३, मोरङमा ट्राफिक प्रहरीले अस्वास्थ्य चालकका कारण हुने दूर्घटना न्यूनीकरणकालागि यात्रु बसका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्