माेरङबाट एकैदिन ६ जना पक्राउ, जिल्ला अदालत माेरङमा पेश

माेरङबाट एकैदिन ६ जना पक्राउ, जिल्ला अदालत माेरङमा पेश

विराटनगर, ४ माघ । माेरङमा विभिन्न मुद्दामा सँलग्न व्यक्त्रि पक्राउ गर्ने अभियान अन्तरगत बिहिवार ६ जना पक्राउ परेका छन्  । ईलाका प्रहरी कार्यालय लेटाङ र ईलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले सवारी ज्यान, केही सार्वजनिक अपराध, लागु औषध र बन मुद्दाका ६ जना  फरार प्रतिवादीहरूलाई पक्राउ गरेकाे हाे । यसरी पक्राउ परेका उनीहरुलाई  जिल्ला अदालत मोरङमा बुझाईएको जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्