बिराटनगरका रेहान्त भारतमा अन्तरास्ट्रिय टेबलटेनिस खेल्न जादै

<span class='c1'>बिराटनगरका रेहान्त भारतमा अन्तरास्ट्रिय</span> <span class='c2'>टेबलटेनिस खेल्न जादै</span>

बिराटनगर माघ ४ ,

बिराटनगरका रेहान्त बस्नेत भारतको नयाँ दिल्लीमा हुने टेबलटेनिस प्रतियोगितामा जाने भएका छन् । भारतमा आयोजना हुने होप्स अन्तरास्ट्रिय टेबलटेनिस प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

आगामी जनवरी २२-३६ सम्म हुने प्रतियोगितामा उनि छनोट भएका हुन् । उनले भर्खरै काठमान्डौमा सम्पन्न अन्डर १२ को सिंगलतर्फ स्वर्ण पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्