प्रहरीको खोजी सूचीमा रहेका यादवमाथि गोली प्रहार

<span class='c1'>प्रहरीको खोजी सूचीमा रहेका</span> <span class='c2'>यादवमाथि गोली प्रहार</span>

सिरहा, ४ माघ।  सिराहामा प्रहरीले खोजी सूचीमा रहेका प्रमोद यादवलाई पक्राउ गर्न गोली चलाएको छ । सिराहा नगरपालिका– १५ सुखचैना गोली प्रहार हुँदा यादव घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । प्रहरीले यादवले प्रहरीमाथि नै गोली प्रहार गरेपछि प्रतिरक्षाका लागि गोली प्रहार गरेको जनाएको छ । प्रदेश नम्बर २ का डिआइजी हरि पालका अनुसार यादव विभिन्न अपराधमा संलग्न रहँदै आएका थिए । उनको लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्