विराटनगर, ५ माघ ।
विराटनगरका ससन देवकोटाले शुरु गरेको स्ट्राबेरीमा धेरैको चासो गएको छ । कृषि बिज्ञ डा.राजेन्द्र उप्रेतीले आफ्नो फेसबुक पेजमा उनको प्रयासलाइ पुर्वमा नुवाकोटको कथा दोहोर्याउन सकिने लेखेका छन् । उनले यो कामलाई बिस्तार गर्न सकियो भने प्रदेश १ ले एउटा नया संभावना पाउने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो भौगोलिक विबिधताको उपयोग गर्दै यसको बाली लिने समय लम्ब्याउन सकिने हो भने यसले राम्रो भारतीय बजार पनि पाउन सक्छ ।’
कृषि विज्ञ राजेन्द्र उप्रेतीले गर्नु भएकाे कुराकानीकाे भिडियाे
https://www.facebook.com/ourbrt/videos/378057559419495/