ओवी फेसवुक वाच : विराटनगरमा शुरु भएको स्ट्राबेरी खेतीमा विज्ञको चासो (भिडियो सहित)

<span class='c1'>ओवी फेसवुक वाच : विराटनगरमा शुरु भएको</span> <span class='c2'>स्ट्राबेरी खेतीमा विज्ञको चासो (भिडियो सहित)</span>

विराटनगर, ५ माघ ।
विराटनगरका ससन देवकोटाले शुरु गरेको स्ट्राबेरीमा धेरैको चासो गएको छ । कृषि बिज्ञ डा‍.राजेन्द्र उप्रेतीले आफ्नो फेसबुक पेजमा उनको प्रयासलाइ पुर्वमा नुवाकोटको कथा दोहोर्याउन सकिने लेखेका छन् । उनले यो कामलाई बिस्तार गर्न सकियो भने प्रदेश १ ले एउटा नया संभावना पाउने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो भौगोलिक विबिधताको उपयोग गर्दै यसको बाली लिने समय लम्ब्याउन सकिने हो भने यसले राम्रो भारतीय बजार पनि पाउन सक्छ ।’

कृषि विज्ञ राजेन्द्र उप्रेतीले गर्नु भएकाे कुराकानीकाे भिडियाे

https://www.facebook.com/ourbrt/videos/378057559419495/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्