खाेर्सानेमा तीनवटा सवारी साधन ठक्कर खाँदा १ जनाको मृत्यु

खाेर्सानेमा तीनवटा सवारी साधन ठक्कर खाँदा १ जनाको मृत्यु

विराटनगर, ६ माघ ।  मोरङको सुन्दर हरैचा नगरपालिका-१० खोर्सानेमा  तिनवटा सवारी साधनले एक आपसमा ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।  पूर्बबाट पश्चिम तर्फ जादै गरेको बा १५च ४०५० नम्बरको जिप र पश्चिम बाट पूर्ब तर्फ आउदै गरेको को १४ प ९२०५ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको  मे १ ख २६६६ नम्बरको बस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक   १९ बर्षीय आकाश खत्री घाईते भई उपचारको लागी धरानको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा   उपचारको क्रममा  खत्रीको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्