जाँतेका अग्नी पीडित शिक्षकलाई लेटाङ नगर प्याब्सनकाे सहयोग

जाँतेका अग्नी पीडित शिक्षकलाई लेटाङ नगर प्याब्सनकाे सहयोग

विराटनगर, ६ माघ । जातेमा रहेको टेन्डर्स ईङलिस बोडिङ स्कुलका अग्नि पीडित शिक्षक युवराज दाहाललाई आर्थिक सहयोग गरेको छ । लेटाङ नगरपालीका वडा नम्बर ९ जाँतेमा रहेको ३ तले काठको घर गत माघ ३ गते विद्युत सर्टभई आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।

अग्नि पीडितलाई लेटाङ नगर प्याप्सन मोरङको पहलमा २१ हजार ६ सय ८१ रुपैया आर्थिक सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्