विराटनगरका मुण्दडाले सुनवर्शीमा कपडा बाँडे

विराटनगरका मुण्दडाले सुनवर्शीमा कपडा बाँडे

विराटनगर, ६ माघ ।
देबेनारा परिवार बिराटनगरले मोरङको सुनलवर्सी नगरपालिकाका बिपन्नलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । सुनवर्शी नगरपालिका वडा नम्बर ७ का अति विपन्न १५० जनालाई जाडोको न्यानो कपडा बितरण गरेको हो ।
नगरपालिकाका मेयर कालीप्रसाद दास, समाजसेबी देबकिशन मुन्दडा, समाजसेबी रामकुमार राठी , सोही वडाका अध्यक्ष प्रकाश यादब लगायतले कपडा वितरण गरे । मुन्दडाले हरेक बर्ष जाडो मौसममा बिभिन्न बस्तीमा पुगेर बेसहारा तथा गरिबहरुलाई न्यानो कपडा वितरण गर्दै आएको बताए । सुनबर्शी नगरपालिकासँगै संगै रतुवामाई नगरपालिका वाड नम्बर ४ र ५ मा समेत मुन्दडा परिवारले न्यानो कपडा वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्